कोभिड-१९

नेपालमा १२२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन ३ – पछिल्लो २४ घण्टामा १२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७२,८४० पुगेको छ। १४४ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०५५ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?