माघ ३० – नेपाल स्टक एक्सचेन्जका मुख्य कार्यकारी अधिकारी (सीईओ) र निफ्राका सीईओ रामकृष्ण खतिवडाले कागजातहरूको अवलोकनपछि एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। निफ्राले नेप्सेमा दर्ता प्रक्रियाका लागि आफ्ना सबै आवश्यक कागजातहरू सबमिट गरेको थियो।
सम्झौताको साथ, निफ्रा सेयर आइतवार देखि दोस्रो मार्केटको लेनदेनमा आउँनेछ। कूल आईपीओ मध्ये ०.२० प्रतिशत वा १६०,००० युनिट सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ, ५ प्रतिशत वा ४ मिलियन युनिट सेयर सामूहिक म्युचुअल फन्डकोलागि। ८ अर्बको आईपीओ जारी भएपछि यसको भुक्तान पूंजी २० अर्ब पुगेको छ। निफ्राले ग्लोबल आईएमई क्यापिटललाई यसको सेयर रजिस्ट्रार नियुक्त गरेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६