टप खबर

आज तोलामा सुनको मूल्य ९०० रुपैयाले घट्यो

Lumbinikhabar Online

माघ २३ – बिहीबार सुनको मूल्य घरेलू बजारमा ९०० ले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९१,१०० प्रति टोलमा बिक्री भइरहेको छ। बुधबार सराफाको मूल्य ९२,००० थियो। त्यस्तै तेजाबी सुन ९०,६०० र चाँदीको तोला १,३०० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?