कोभिड-१९

नेपालमा १४२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २१ – पछिल्लो २४ घण्टामा १४२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७१,४३१ पुगेको छ। २०६ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०३१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?