टप खबर

आज तोलामा सुनको मूल्य ६०० रुपैयाँ घट्यो

Lumbinikhabar Online

माघ २१ – बुधबार घरेलु बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९२,००० प्रति टोलमा बिक्री भइरहेको छ। मंगलबार बुलियनको मूल्य ९२,६०० थियो। त्यस्तै तेजाबी सुन ९१,५०० र चाँदी प्रति तोला १,३२० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?