कोभिड-१९

काठमाडौं उपत्यकामा ६५ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ५७ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ३ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?