कोभिड-१९

नेपालमा १७१ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २० – पछिल्लो २४ घण्टामा १७१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७१,२८९ पुगेको छ। २५९ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०३० पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?