कोभिड-१९

काठमाडौं उपत्यकामा २१८ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ ६ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १५९ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा २७ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा ३२ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?