कोभिड-१९

नेपालमा ३४८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ ६ – पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६७,९९२ पुगेको छ। ४४१ जना कोरोनमुक्त भएका छन। ४ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९६९ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?