टप खबर

सुनको मूल्य प्रति तोला ४०० रुपैयाले बढ्यो

Lumbinikhabar Online

माघ ६ – स्थानीय बजारमा हप्ताको तेस्रो दिन सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। यसै हिसाबले आज नेपाली बजारमा सुनको मूल्य प्रति टोला ९२,००० छ। सोमबार, बहुमूल्य पहेलो धातु प्रति तोला ९१,६०० मा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य ९१,५०० छ भने चाँदीको आज तोला प्रति रु १,२४५ छ।

Tags

छुटाउनु भयो कि ?