टप खबर

बलिउड नायक बरुण धवनले जनवरी २४ मा विवाहा गर्दै

Lumbinikhabar Online

माघ २ – बकिउड्का चचित नायक येही जनवरी २४ मा ऐआहिक जीवनमा बाधिदै छन्। बारुण र नताशाको अलिबाग रिसोर्टमा बिहे हुन लागेको छ। आफ्नो सबै नातेदार तथा साथीभाई हरुमा बिहेको कार्ड पनि बढिसकेको जनाइएको छ। कोरोना महामारीको कारणले गर्दा सिमित र निकटको नातेदार हरुलाई बोलाएर पन्जाबी सैलिमा बिहे गर्ने आयोजना गरिएको छ।

Tags

छुटाउनु भयो कि ?