कोभिड-१९

नेपालमा ४३० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २८ – पछिल्लो २४ घण्टामा ४३० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६५,६९८ पुगेको छ। ३९० जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९३२ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?