टप खबर

आज तोलामा सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

Lumbinikhabar Online

पुष २८ – मंगलबार घरेलु बजारमा सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९२,८०० रुपैयाँमा बिक्री भइरहेको छ। सोमबार सराफाको मूल्य ९२,२०० थियो। त्यस्तै तेजाबी सुन ९२,३०० र चाँदी प्रति तोला १,२५० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?