कोभिड-१९

नेपालमा ४८८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २७ – पछिल्लो २४ घण्टामा ४८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६५,२६८ पुगेको छ। ५२७ जना कोरोनमुक्त भएका छन। १० जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९२७ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?