कोभिड-१९

नेपालमा २५९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २६ – पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६४,७८० पुगेको छ। ५१३ जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९१७ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?