टप खबर

आज तोलामा सुनको मूल्य २,३०० रुपैयाले घट्यो

Lumbinikhabar Online

पुष २६ – सुनको मूल्य २,३०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९३,००० प्रति टोलमा बिक्री भइरहेको छ। शुक्रबार सराफा मूल्य ९५,३०० थियो। त्यस्तै तेजाबी सुन ९२,५०० र चाँदी प्रति तोला १,२७० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?