कोभिड-१९

नेपालमा ५५४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २४ – पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६४,१५९ पुगेको छ। ५८५ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९०९ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?