नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६