टप खबर

आज तोलामा सुनको मूल्य १,३०० रुपैयाले घट्यो

Lumbinikhabar Online

पुष  २३ – बिहीबार सुनको मूल्य १,३०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९५ ,४०० रुपैयाँमा बिक्री भइरहेको छ। बुलियनको मूल्य हिजो ९६,७०० थियो। त्यस्तै तेजाबी सुन ९४,९०० र चाँदी प्रति तोला १,३३० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?