टप खबर

ओली गुटले भीम रावललगायत तीन नेताको बिरूद्ध कारबाही

Lumbinikhabar Online

पुष २३ – नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का केपी ओली गुटले सुदुरपश्चिम प्रान्त इन्चार्ज भीम रावललगायत एनसीपी प्रचण्ड-माधव समूहका तीन नेतालाई पदबाट हटाउने सिफारिश गरेको छ। धनगढीमा बुधबार सम्पन्न गुटको सुदुरपश्चिम प्रान्तीय कमिटीको चौथो बैठकले रावल, प्रान्त सचिव नेपबहादुर चौधरी र प्रान्त कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाहीको सिफारिस गरेको छ। तिनीहरूमाथि पार्टीको बैंक खाताबाट ३० लाख रुपैयाँ निकालेर अनियमितता गरेको आरोप लगाइएको छ।

Tags

छुटाउनु भयो कि ?