बिश्व

जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो

Lumbinikhabar Online

कोरोनाको बढ्दो केसकाबीच जर्मनीमा कडा प्रतिबन्धका साथ लकडाउन बढाइएको छ । चान्सलर एन्जेला मर्केलले मंगलवार कोरोनामाथि लगाम लगाउनको लागि ३१ जनवरीसम्म नेशनवाइड लकडाउन बढाइएको बताएकी छन् । यो निर्णय स्टेट गभर्नरको सुझावपछि मात्रै लिइएको हो । जर्मनीमा हालसम्म ३७ हजार १८० जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १८ लाख १४ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ ।

Tags

छुटाउनु भयो कि ?