टप खबर

आज तोलामा सुनको मूल्य १,१०० रुपैयाले बढ्यो

Lumbinikhabar Online

पुष २१ – घरेलु बजारमा सुनको मूल्य १,१०० रुपैयाँले वृद्धि भएको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९६,४०० रुपैयाँमा बिक्री भइरहेको छ। बुलियनको मूल्य हिजो ९५,३०० थियो। त्यस्तै तेजाबी सुन ९५,९०० र चाँदी प्रति तोला १,३३५ मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?