राजनीति

कार दुर्घटनामा पूर्व राज्यमन्त्री लगायत ५ जना घाइते

Lumbinikhabar Online

पुष २१ – बर्दिया जिल्लामा सडक दुर्घटनामा पूर्व राज्यमन्त्री विनोदकुमार शाह लगायत ५ जना घाइते भएका छन्। पूर्व मन्त्री शाहलाई लिएर गएको बा २१ छ ४७४६, नम्बरको गाडीले सोमबार दिउँसो बर्दिया नगरपालिका १, मोरीखोला र बर्दियाको उन्तिसखोला बीचको दुर्घटना भएको हो।

दुर्घटनामा शाह र उनकी पत्नी लक्ष्मी शाह, दैलेखको बिंद्रासाई नगरपालिका २ का सूर्यबहादुर शाही, आठविश नगरपालिका २८ का पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरू जोखिममा छन्। जीप सडकबाट ६० मिटर तल खसेको थियो।

Tags

छुटाउनु भयो कि ?