कोभिड-१९

काठमाडौं उपत्यकामा १८५ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

काठमाडौं जिल्लामा १४० जनामा कोरोना संक्रमणको पुस्टि ,
भक्तपुरमा जिल्लामा २४ जनामा कोरोना संक्रमणको पुस्टि ,
ललितपुरमा जिल्लामा २१ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?