राजनीति

राजधानीमा ओली क्याम्पको अभिविन्यास कार्यक्रम

Lumbinikhabar Online

पुष १८ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का ओली गुटको काठमाडौं जिल्ला स्तरका कार्यकर्ताको अभिमुखीकरण कार्यक्रम काठमाडौं उपत्यकामा सुरु भएको छ। ओली गुटको काठमाडौं जिल्ला कमिटीले राजधानी एकेडेडेमीमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। स्रोतका अनुसार प्रधानमन्त्री ओली, नेता रामबहादुर थापा उर्फ बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठ भेला हुनेछन। यसअघि ओली गुटले बुधबार सुदुरपश्चिम तहका कार्यकर्ताहरूको भेला आयोजना गरेको थियो।

Tags

छुटाउनु भयो कि ?