बिजनेस

जनवरी देखि चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्दै

Lumbinikhabar Online

पुष १८ – चन्द्रगिरी हिल्स लिमिटेडले पुष २४ देखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्दैछ। कम्पनीले जारी गरेको प्रेस नोटका अनुसार यसले प्रति इकाई १०० रुपैयाँमा १५३,४९१ एकाइ सेयर जारी गर्ने छ।
कुल सेयरमध्ये ६१,३६४ (४%) सेयरका एकाई कम्पनीका कर्मचारीहरूलाई ७६,७०५ (५%) सामूहिक लगानी कोषका लागि र १,३९६,०२२ सर्वसाधारणका लागि छुट्याइएको छ।
इच्छुक आवेदकहरूले जनवरी १२-२२ सम्ममा न्यूनतम १० देखि अधिकतम १३,९६० एकाई सेयरका लागि आवेदन दिन सक्नेछन्।

Tags

छुटाउनु भयो कि ?