टप खबर

ओली समुहको आज राजधानीमा विशाल कार्यकर्ताहरूको सम्मेलन

Lumbinikhabar Online

पुष १८ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का प्रधानमन्त्री केपी शर्मा ओली समूहले शनिबार काठमाडौं उपत्यकामा आफ्ना कार्यकर्ताहरूको ठूलो भेला आयोजना गर्दैछ। ओली समूहको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल एकेडेमीमा कार्यकर्ताको अभिमुखीकरण कार्यक्रम आयोजना गर्नेछ। स्रोतका अनुसार प्रधानमन्त्री ओली, नेता रामबहादुर थापा उर्फ बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठ भेला हुनेछन। यसअघि ओली गुटले बुधबार सुदुरपश्चिम तहका कार्यकर्ताहरूको भेला आयोजना गरेको थियो।

Tags

छुटाउनु भयो कि ?