कोभिड-१९

काठमाडौं उपत्यकामा ६४ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

काठमाडौं जिल्लामा ५६ जनामा कोरोना संक्रमणको पुस्टि ,
भक्तपुरमा जिल्लामा – जनामा कोरोना संक्रमणको पुस्टि ,
ललितपुरमा जिल्लामा ८ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?