कोभिड-१९

नेपालमा १५७ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १६ – पछिल्लो २४ घण्टामा १५७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७०,७४५ पुगेको छ। ३३३ जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०२५ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?