कोभिड-१९

काठमाडौं उपत्यकामा १४५ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १४ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १२२ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ९ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा १४ जनामा कोरोना संक्रमणको पुस्टि ।

 

Tags

छुटाउनु भयो कि ?