कोभिड-१९

नेपालमा २८३ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १४ – पछिल्लो २४ घण्टामा २८३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७०,३७५ पुगेको छ। २४६ जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०२० पुगेको छ।

Tags

छुटाउनु भयो कि ?