माघ १२ – चितवन प्रहरीले भरतपुर नगरपालिकाका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका संयोजक सुमन श्रेष्ठलाई गिरफ्तार गरेको छ। धादिङ्ग गल्ची गावपालिका १ का २४ वर्षीया श्रेष्ठ र हाल भरतपुर नगरपालिका ११ निवासी बस्ने श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो। एएनएनएफएसयू (क्रान्तिकारी) चितवनको सचिवालयका सदस्य रहेका श्रेष्ठलाई नेपाल बन्दको अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको छ।
श्रेष्ठलाई सात दिनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६