कोभिड-१९

नेपालमा २७० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ ११ – पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६९,४५० पुगेको छ। ४०३ जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,००१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?