कोभिड-१९

काठमाडौं उपत्यकामा ३१२ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष १६ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २२५ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ३८ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा ४९ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?