कोभिड-१९

नेपालमा ५३४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष १६ – पछिल्लो २४ घण्टामा ५३४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६०,५९३ पुगेको छ। ४४७ जना कोरोनमुक्त भएका छन। ९ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८५६ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?