कोभिड-१९

नेपालमा ५११ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष १५ – पछिल्लो २४ घण्टामा ५११ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६०,०५९ पुगेको छ। ६०० जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८४७ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?