कोभिड-१९

नेपालमा ६५९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष १३ – पछिल्लो २४ घण्टामा ६५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५८,८४० पुगेको छ। ७१८ जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८३२ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?