पुष १२ – बुटवलमा रहेको कोरोन भाइरस विशेस अस्पताल बटा कोरोना संक्रमण भएको व्यक्ति भागेका छन्। शौचालय जाने बहानामा बुटवल – १३ निवासी ५५ बर्शिये वृद्द फरार भएका छन्। कोरोन परिक्षण रिपोर्ट सकारात्मक आएपछि उनलाई बुधबार आइसियुमा भर्ना गरिएको थियो। उनलाई पक्रिनाका लागि प्रहरी टोलि खटाइएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६