टप खबर

जसपाले संसद विघटनको बिरुद्द मशाल जुलुस निकाल्यो

Lumbinikhabar Online

पुष १२ – जनता समाजवादी पार्टी (जसपा) का छात्र स्गठनले शनिबार साँझ बाबरमहलमा प्रतिनिधि सभा विघटनको बिषयमा र्याली निकाल्यो।
विरोधको क्रममा सहभागीहरूले ‘प्रतिनिधिसभाको पुनर्स्थापना’, ‘असंवैधानिक नियुक्तिहरू अस्वीकार’ र ‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने’ जस्ता नारा लगाए। यद्यपि प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तुरुन्तै तितर बितर पारे।

Tags

छुटाउनु भयो कि ?