कोभिड-१९

नेपालमा ५८८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष ५ – पछिल्लो २४ घण्टामा ५८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५३,७७२ पुगेको छ। १,०९७ जना कोरोनमुक्त भएका छन। ११ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७८८ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?