पुष ४ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८१ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा २२४ जनामा कोरोना संक्रमणको पुस्टि ,
- भक्तपुरमा जिल्लामा १९ जनामा कोरोना संक्रमणको पुस्टि ,
- ललितपुरमा जिल्लामा ३८ जनामा कोरोना संक्रमणको पुस्टि ।