कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

पुष ३ – पछिल्लो २४ घण्टामा ७७६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५१,६९२ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७४९ पुगेको । २,३०,३६३ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?