पुष २ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
काठमाडौं जिल्लामा २७३ जनामा कोरोना संक्रमणको पुस्टि ,
भक्तपुरमा जिल्लामा ४१ जनामा कोरोना संक्रमणको पुस्टि ,
ललितपुरमा जिल्लामा ४९ जनामा कोरोना संक्रमणको पुस्टि ।