पौष १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र सभासद राजेन्द्र लिङ्ग्देनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पताल स्रोतले बताएको छ।न्यूमोनिया संकुचन भएपछि हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। स्रोतका अनुसार लिङ्ग्देन बुधबार देखि सामान्य ओछ्यानमा सारिने छ। निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रसित पछि लिङ्ग्देनलाई नेपाली सेनाको हेलिकप्टरबाट गत हप्ता काठमाडौं ल्याइएको थियो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६