बिबिध

चन्द्रगिरीमा मिनी ट्रक दुर्घटनामा दुईको मृत्यु

Lumbinikhabar Online

मङ्सिर २९ – चन्द्रगिरीमा मिनी ट्रक दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मिनी ट्रक – ना २ का ३२३ – चन्द्रगिरि नगरपालिका २ मासिन भिरको सडकबाट ८०० मिटर तल खसेको छ। सिन्धुलीका २३ वर्षीय मनीष कार्की तामांग मारिन कन्स्ट्रक्शनका एकाउन्टेन्ट र ट्रक चालकको रूपमा मृत्यु भएको छ।

Tags

छुटाउनु भयो कि ?