बिबिध

तेह्रथुममा तीन जना बालिकाहरूको डुबेर मृत्यु

Lumbinikhabar Online

मंसिर २८ – जिल्लाको सुडापको छठर ग्रामीण नगरपालिका ६ मा तीन जना बालिकाहरुको तालमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ७ बर्षीय रन्जना र ६ बर्षीय रोजानी, ८ वर्षीया कोपिला लिम्बू र सुहाना, देवेन्द्र लिम्बुकी छोरी रहेको वार्डका अध्यक्ष टेकराज आंगखेवाले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्यलुंगमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?