कोभिड-१९

कांग्रेसका नेता सिटौलालाइ कोरोना संक्रमणको पुस्टि

Lumbinikhabar Online

मंसिर २७ – नेपाल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको कोरोना प्परिक्षणको रिपोर्ट सकारात्मक आएको छ ।nशनिबार बिहान फेसबुकमा सन्देश पोष्ट गर्दै सिटौलाले उनलाई कोरोनाभाइरस भएको पत्ता लागेको बताएका छन्। शुक्रबार आयोजित पीसीआर परीक्षणको नतीजा आज बिहान सकरात्मक एको छ, उनले सन्देशमा भने। यसैबीच, उनले हालसालै उनको सम्पर्कमा आएका सबैलाई पीसीआर परिक्षण गरी स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन।

Tags

छुटाउनु भयो कि ?