मंसिर २६ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य अपरिवर्तित भएको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९२,५०० रुपैयाँमा बिक्री भइरहेको छ। हालमार्क सुनको मूल्य हिजो ९२,५०० थियो। त्यस्तै तेजाबी सुन आज ९२,०५० र चाँदीको प्रति तोला १,२०० मा कारोबार भइरहेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६