मंसिर २२ – प्रधानमन्त्री केपी ओलीले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राजतन्त्रवादी शक्तिहरूको बढ्दो विरोध लगायतका बिभिन्न विषयहरुमा छलफल गर्न बैठक बोलाएका छन। असमान परिस्थितिमा देशले सामना गर्नु परेको अवस्थामा वा सरकारले केही गम्भीर विषयहरूमा सहमति खोज्ने सोचाइ राखेमा सर्वदलीय बैठक बोलाउने अभ्यास भएको छ।सर्वदलीय बैठकले गरेका निर्णयहरू प्रायः राष्ट्रिय चासोका मुद्दाहरूमा राष्ट्रिय एकता सुनिश्चित गर्नका लागि हुन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६