बिबिध

सुनको मूल्यमा गिरावट

Lumbinikhabar Online

मंसिर २२ – सोमबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९२,६०० रुपैयाँमा बिक्री भइरहेको छ। हिजो हालमार्क सुनको मूल्य ९२,७०० थियो।
त्यस्तै तेजाबी सुन आज ९२,२५० र चाँदीको टोरलामा १,२०५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?